सिनेमा « Khabarhub

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं - कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई शुक्रबार हाजिर जमानीमा रिहा गरिएको हो । बलेलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको उनले खबरहबलाई बताएका छन् । अमेरिकामा बस्ने एक युवतीले बलेलाई बलात्कारको आरोप लगाएकी छन । यही विषयको चर्चा सामाजिक सञ्जालमा…