सिनेमा « Khabarhub

जे बिक्छ, त्यही बेचौं भन्ने मानसिकता हाबी हुन थाल्यो: दीपकराज गिरी

काठमाडौं – हास्यकलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय भइरहन्छन् । सामाजिक र राजनैतिक विषयमा खरो टिप्पणी गर्छन् । यस्ता टिप्पणीका कारण गिरी बेलाबेलामा विवादमा पनि तानिन्छन् । यसअघि दीपाश्री निरौलाले 'राजेश हमाललाई महानायक हो र ?' भन्दै प्रश्न गरेपछि उनको आलोचना भयो । दीपाश्रीको आलोचना भएपछि अन्तर्वार्तामा विचार पुर्‍याउनुपर्ने भन्दै गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखे…