Live on
Your Voice, Your Power
काठमाडौं – गोपीकृष्ण ब्यानरमा बन्ने फिल्म ‘माइकल अधिकारी’ फ्लोरमा गएको छ । फिल्मको बुधवारबाट छायांकन थालिएको हो । सरोगेसी (कोख भाडामा) को कथामा आधारित यो फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहनेछ । निर्माण टिमका अनुसार फिल्ममा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स…