सिनेमा « Khabarhub

फिल्मकर्मी किशोर र छिरिङद्वारा रोग उपचार केन्द्र सञ्चालन

काठमाडौं–निर्माता, निर्देशक, छायांकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तलामा नाक, कान घाँटी रोग उपचार केन्द्र(नेशनल इनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् । नाक, कान, घाँटी विशेषज्ञहरुसँगको सहकार्यमा उनीहरुले केन्द्र सञ्चालनमा ल्याएका हुन् । नयाँवर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क…