Live on
Your Voice, Your Power
काठमाडौं – सामाजिक कथामा निर्माण भएको चलचित्र ‘घामड शेरे’ को प्रिमियर शो बिहीवार सम्पन्न भएको छ । भक्तपुरको राधे राधेमा हालै सञ्चालनमा आएको क्युएफएक्स हलमा चलचित्रको विशेष शो राखिएको थियो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो चलचित्रले सामाजिक मुद्दा उठाएको छ । विदेशबाट फर्केर गाउँमै केही गरौँ भनेर लागिपरेको शेरेले किनेको…