Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म सिकाउँदै आएको स्कूल कान्तिपुर फिल्म एकेडेमीले अब फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्र ‘म’ निर्माणको घोषणा गर्यो । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यस्तै फिल्ममा एकेडेमीका कलाकारले अभिनय गर्नेछन् । चलचित्रमा विजय लामा, सरिता लामा, रेवती क्षेत्री, अनिल कँडेल, कुसुम गुरुङ, रेविका…