सिनेमा Archives | Page 133 of 154 | Khabarhub Khabarhub

‘कबड्डी ३’ को टिजर: उपासनाको प्रेममा दयाहाङ (भिडियो)

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ३’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १३ देखि प्रदर्शनमा आउन लागेको फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टिजरमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई देखाइएको छ । टिजरमा विजय बराल पनि अटाएका छन् । पहिलेका…