Live on
Your Voice, Your Power
काठमाडौं – गायक प्रकाश सपूतलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने भएका छन् । नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ मा उनलाई शीर्ष भूमिकामा देखिने भएको हो । यसअघि निर्देशक रायमाझीले ‘परदेशी’ नामक फिल्म बनाएका थिए । उक्त फिल्ममा इन्डियन आइडलबाट चर्चामा आएका प्रशान्त तामाङ शीर्ष भूमिकामा थिए । ‘परदेशी २’ मा प्रकाश सपूतले…