Live on
Your Voice, Your Power
काठमाडौं – खगेन्द्र लामिछानेले निर्देशन गर्ने गरी फिल्म ‘पानी फोटो’ निर्माणको घोषणा गरिएको छ । जनयुद्धको कथामा आधारित नाटक ‘पानी फोटो’ आठ वर्षअघि मञ्चन भएको थियो । सोही नाटकको मर्ममा रही फिल्म निर्माण गर्न लागिएको हो । पन्ध्र वर्षअघि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथा फिल्ममा हुनेछ । आइतवार राजधानीमा आयोजना गरिएको औपचारिक…