Live on
Your Voice, Your Power
काठमाडौं – यो खुशीको कुरा हो, यतिबेला विदेशी फिल्मको भन्दा नेपाली फिल्मको बढी चर्चा भएको छ । फिल्म हेर्न दर्शक फिल्म हलमा ओइरिए । धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टीभाइरस’ र सुरक्षा पन्तको ‘आमा’ हेर्न दर्शक हलसम्म पुगे । तुलनात्मक रुपमा ‘सेन्टीभाइरस’ ले आक्रामक व्यापार गर्यो । सुरक्षाको ‘आमा’ ले मल्टिप्लेक्समा राम्रो व्यापार गरे पनि सिङ्गल थिएटरमा…