Live on
Your Voice, Your Power
काठमाडौं – युवा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । युट्युबमा समेत ट्रेलरलाई बुढासुब्बा डिजिटलको सार्वजनिक गरिएको छ । ३ मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा प्रदीप र जसिताको लभ, रोमान्स र पीडालाई समेटिएको…