सिनेमा « Khabarhub

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि एक पटक सहकार्य गर्ने भएका छन् । सुदर्शनको निर्देशन रहने फिल्म ‘शुभ विवाह’को शीर्ष नायकमा प्रदीप अनुबन्ध भएका हुन् । निर्माण पक्षले बुधबार प्रदीपसँग सम्झौता भएको सार्वजनिक गरेको हो । निर्माण पक्षले गत वर्ष नै प्रदीपसँग सम्झौता भएको बताएको छ । फिल्मको नाम फाइनल भएपछि…