सिनेमा Archives | Page 23 of 151 | Khabarhub Khabarhub

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं- कृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार फिल्म ‘हन्टर’ निर्माणको घोषणा भएको छ । यस फिल्मको निर्देशकको जिम्मेवारीमा जीवन सिंह छन् । उनको यो डेब्यू निर्दशन हो । निर्देशक सिंहका अनुसार एक्सन जनरामा निर्माण हुने यस फिल्मको कथा सुदूरपश्चिमको वास्तविक घटनाबाट प्रेरित छ । कथाबारे उनी भन्छन्, ‘फिल्मको कथा रियल पात्रबाट प्ररित छ । कथामा फिक्सन मिसाइनेछ…