Live on
Your Voice, Your Power
काठमाडौं - गत फागुन २३ गते प्रदर्शनमा आएको फिल्म ‘होस्टल -३’को पहिलो साताको व्यापर निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्माण पक्षको दाबीअनुसार यस फिल्मले सुरुवाती सात दिनमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । वितरकहरूबाट प्राप्त रिपोर्टको आधारमा उक्त रकम बराबरको ग्रस कलेक्सन भएको फिल्मका निर्देशक सशान कँडेलले बताए । उनले थपे,…