सिनेमा Archives | Page 40 of 156 | Khabarhub Khabarhub

चलचित्र समीक्षा- ‘छक्का पञ्जा ४’

काठमाडौँ– सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।  लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बनेकी दीपाश्री निरौला यसपटक कलाकार मात्र छन् । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको…