सिनेमा « Khabarhub

काठमाडौंमा नाटक गर्ने रहर

नाट्यकर्मी ध्रुव लोहागणले सिक्किममा रहेर धेरै भन्दा धेरै नाटकसँगै पुस्तक लेख्नु भएको छ। रेडियो नाटकमा उहाँले प्रस्तुति दिनुभएको छ। उहाँका नाटकसँगै विभिन्न पुस्तकसमेत प्रकाशित छन्। पश्चिम सिक्किमको नयाँ बजारमा जन्मनुभएका उहाँ ६४ वर्षको हुनुभयो। उहाँ नेपाल, सिक्किम र दार्जिलिङको सम्बन्धलाई विशेष मान्नुहुन्छ। सिक्किमको नाट्य कर्म र उहाँको जीवनसँग जोडिएका विविध पक्ष छन्। नेपाल र भारतको…