Live on
Your Voice, Your Power
काठमाडौँ– अन्ततः दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको समुहले छक्का पञ्जा सिरिजलाई नै अगाडि बढाउने भएको छ । उक्त समुहले छक्का पञ्जा अन्तर्गतको चौथो सिरिजको घोषणा गरेको छ । सूर्यविनायकमा सोमबार पूजाआजा गर्दै निर्माण टिमले फिल्मको नाम र कलाकारको नाम औपचारिक रुपमा घोषणा गरेको हो । फिल्ममा निर्देशक र केही कलाकार परिवर्तन भएका छन्…