Live on
Your Voice, Your Power
काठमाडौँ– मोडलिङको क्षेत्रमा नीति शाह स्थापित नाम नै हो । उनको सुन्दरताको चर्चा राम्रै छ । मोडलिङमै रमाइरहँदा उनलाई फिल्मको अफर भटाभट आयो। नेपालका आम चलेका ब्यानर उनलाई फिल्ममा 'कास्ट' गर्न तम्सिए । तर, उनले फिल्म खेलिनन् । मोडलिङसँगै एक युवासँग प्रेममा रहँदा उनलाई फिल्म खेल्ने अनुमति थिएन । यसैकारण हुन् सक्छ उनले फिल्ममा आउने…