सिनेमा Archives | Page 62 of 151 | Khabarhub Khabarhub

‘हेल्लो जिन्दगी’ लाई सन्दीप र रविन्द्रको साथ

काठमाडौँ- ‘हेल्लो जिन्दगी’ शुक्रबारबाट रिलिज हुँदैछ । फिल्म घोषणा हुने समयमा निकै चर्चा भएको थियो । फिल्मसँग जोडिदा खुशी लागेको प्रतिक्रिया दिने अभिनेत्रीहरुले फिल्मको प्रचारप्रसारमा साथ दिएनन् । फिल्मका दुई परिचित अनुहारहरु प्रियंका कार्की र दीपिका प्रसाईंसँगै विल्सन विक्रम राई पनि पब्लिसिटीमा देखिएका छैनन् । नयाँ अनुहार विक्रम जोशीले फिल्मको प्रचारप्रसार गरिरहेका छन् । फिल्मको…