Live on
Your Voice, Your Power
काठमाडौं– निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सरेको छ । कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् । थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण…