Live on
Your Voice, Your Power
काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म ‘थोरः लभ एण्ड थन्डर’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा क्रिस हेम्सवर्थले थोरको भूमिका निर्वाह गरिरहेका छन् । ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका…