सिनेमा Archives | Page 71 of 155 | Khabarhub Khabarhub

‘हामी तीन भाइ’लाई अस्मिताले गाइन् ‘झम्के फूली’

काठमाडौं– कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको फिल्म ‘हामी तीन भाइ’को गीत रेकर्डिङ गरिएको छ । शुलभमणि सापकोटाको शब्द रहेको ‘झम्के फूली’ बोलको गीतमा अस्मिता अधिकारी र सापको स्वर छ । गीतमा साप शक्तिको संगीत तथा महाराज थापाको एरेञ्ज छ । गीत ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको…