सिनेमा Archives | Page 72 of 151 | Khabarhub Khabarhub

‘सत्यम’मा मलिकाको स्थानमा उपासना

काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’बाट बाहिरिएकी छन् । उनको स्थान अभिनेत्री उपासना सिंह ठकुरीले लिएकी छन् । फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग हुनेछ । फिल्ममा अभिनेता राजेश हमालको मुख्य भूमिका रहनेछ । पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि महतले फिल्म छाडेकी हुन् । निर्माता रेशम सापकोटाले मलिकाले फिल्म छाड्नुको कारण उनको…