सिनेमा Archives | Page 92 of 151 | Khabarhub Khabarhub

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ छायांकन प्रारम्भ

काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन थालिएको छ । ‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ नाम राखिएको यो फिल्म सोमबारदेखि छायांकन थालिएको निर्माण टिमले बताएको छ । प्रेमकथामा आधारित यो फिल्ममा रमेश एमके पौडेलको निर्देशन रहनेछ । साथै फिल्ममा निर्देशक…