Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो समय नेपाली भूमि अतिक्रमणको चपेटामा पर्न थालेपछि गीत संगीतका माध्यमबाट सरकारलाई खबरदारी र जनतालाई जागरुकता गराउने क्रम बढेको छ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतको भूमि अतिक्रममा परेको विषय र भ्रष्टाचार अन्त्यसहित विभिन्न राजनीतिक खिचातानीबाट माथि उठी समृद्धमूलक निर्माणको अभियानमा जुट्न आह्वान गर्दै गीतकार अविरल बिसीले लेखेको गीत सार्वजनिक भएको छ । ‘कहिले…