अवार्ड Archives | Khabarhub Khabarhub

‘मिस युनिभर्स नेपाल’को उपाधि सान्या अधिकारीलाई

काठमाडौं - ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सन्या अधिकारीले जितेकी छन् । ललितपुरको एक होटलमा बुधबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा सान्यालाई विजेता घोषित गरिएको हो । आरोही बस्नेत उपविजेता बनेकी छन् । मिस युनिभर्स नेपाल बनेकी सन्या दुई लाख नगद र विभिन्न उपहारसहित सम्मान भएकी छन् । अब उनी थाइल्यान्डमा आगामी नोभेम्बर २१ मा हुने…