Live on
Your Voice, Your Power
काठमाडौं– स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रिएसनको व्यवस्थापनमा राजधानीमा भएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७’मा गीतकार उन्नति बोहोरा ‘शिला’लाई ‘आजीवन योगदान गीत साधक सम्मान’बाट सम्मानित गरिएको छ । कार्यक्रममा रंग पत्रकार विदुर गिरीलाई १५ हजार रुपैंयाँ राशीको ‘राष्ट्रिय रंग पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्दले दुवैलाई सम्मान र पुरस्कार…