अवार्ड Archives | Page 12 of 19 | Khabarhub Khabarhub

‘बुद्ध थिएटर फेस्टिभल’ सुरु

काठमाडौं– भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ । संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभलको औपचारिक रुपमा सुभारम्भ गरे । कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए । उनले नाटकको माध्यमबाट यो ज्ञान फैलनु झनै प्रभावकारी…