Live on
Your Voice, Your Power
काठमाडौं– डिजाइनरहरुको प्रतिस्पर्धात्मक र्याम्प शो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ आगामी चैत १३ गते हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी आईआईएफटी (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैंले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् । प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको…