संगीत Archives | Page 11 of 83 | Khabarhub Khabarhub

बिना राउतको अभिनय रहेको ‘आउरे बाउरे’ सार्वजनिक

काठमाडौँ - शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत 'आउरे बाउरे' सार्वजनिक भएको छ। श्रीधर अधिकारी र कोपिला न्यौपानेको आवाज रहेको यो गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ। गीतलाई श्रीधर अधिकारीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडिओ