Live on
Your Voice, Your Power
काठमाडौँ - गायक स्वरुपराज आर्चायको स्वर रहेको ‘धूँवा धूँवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरिएको हो। सो अवसरमा स्थानीय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ। सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ।…