Live on
Your Voice, Your Power
काठमाडौँ– गायिका इन्दिरा जोशीले आफ्नो शब्द , संगीत र स्वरमा गीत 'पछ्यौरी' सार्वजनिक गरेकी छिन् । ‘रातो घाँघर’ सार्वजनिक गरेकी इन्दिराले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतामाझ ल्याएकी छिन् । गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् । गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसार काम गरेको बताइन्…