संगीत « Khabarhub

‘नेपग्याज्म’ ले गर्ने भयो कन्दरा ब्यान्डको व्यवस्थापन 

काठमाडौँ- पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ  इभेन्ट कम्पनी' बिच व्यावसायिक सम्झौता भएको छ। सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए । असार ७ गते दुई पक्ष बिच सम्झौता भएको विज्ञप्तिमार्फतमा नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि  हामीबिच सहकार्य भएको…