संगीत « Khabarhub

‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक (भिडियो)

काठमाडौँ– गायक चन्द्र लावारको 'जीवन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा स्वर उनी आफैँले दिएका छन् भने  शब्द शिव चौलागाईँले लेखेका हुन्। जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी…