संगीत « Khabarhub

‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक (भिडियो)

काठमाडौँ– गीतकार तथा संगीतकार पुष्पन प्रधानको गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।  पुरुष र महिला भर्सन पश्चात गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको हो । सार्वजनिक गीतमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर छ । बिरामीका कारण सबै कुरा बिर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो…