संगीत « Khabarhub

बेलायतमा बढी बज्ने गायक एड सिरन 

काठमाडौँ- युवापुस्ता माझ निकै लोकप्रिय गायक एड सिरन गत वर्ष बेलायतमा सबै भन्दा बढी बज्ने गायकको लिस्टमा एक नम्बरमा छन् । संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांक अनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् । उनको आवाज रहेको गीत ‘ब्याड ह्याबिट्स’ वर्षको सबैभन्दा धेरै बज्ने गीत घोषित भएको थियो । ५ वर्षमा…