संगीत Archives | Page 28 of 84 | Khabarhub Khabarhub

विवश र पूर्णिमाको ‘ए रिमै पञ्चे बाजा बजाई’

काठमाडौ‌–गायक विवश बस्नेत र गायिका पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत ‘ए रिमै पञ्चे बाजा बजाई’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र बियोगीको एरेञ्ज छ । भिडियोमा मोडल तथा कोरियोग्राफर सुनील क्षेत्री, बिनिता परियार, महादेव त्रिपाठी र सुनिता फिचर्ड छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको…