Live on
Your Voice, Your Power
काठमाडौं– थारु भाषाको प्रेमगीत ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ । थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमीप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गरिन्छ । यो गीतमा गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् । गीतमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । गीतमा गायक…