संगीत « Khabarhub

ढकाल जुम्ल्याहासँग सुधीरको ‘सिरिरि बतास’

काठमाडौं- भवसागर इन्टरटेनमेन्टको प्रस्तुति तथा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडियो ‘सिरिरी बतास’ सार्वजनिक भएको छ ।  शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ । गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका…