संगीत « Khabarhub

‘मनैभरी’मा दीपक, अजर र तारा

काठमाडौं–गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘मनैभरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक जंगमको संगीत र अजर जंगमको स्वर छ । किरण कँडेलको संगीत संयोजन रहेको गीत प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोमा शम्भु तण्डुकारले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । शान थापाले निर्देशन गरेको भिडियोमा संगीतकार दीपक जंगम, गीतकार तारा अधिकारी र गायक अजर जंगम…