Live on
Your Voice, Your Power
काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी अन टप’मा समावेश गीत ‘कस्तुरी’ सार्वजनिक भएको छ । निर्माण पक्षले घटस्थापनाको अवसर पारेर सोमबार गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा नायक अनमोल केसी र नायिका आँचल शर्मा मात्रै फिचर्ड छन् । यस भिडियोलाई निकै सुन्दुर लोकेसनमा कैद गरिएको छ । निर्माण पक्षका अनुसार…