Live on
Your Voice, Your Power
काठमाडौं– वि.सं. १९८४ मा नेपाली आधुनिक गीतकी प्रथम गायिका मेलवादेवी गुरुङले रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’को रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीत मेलवादेवीले भारतको कोलकातास्थित हिज मास्टर भ्वाइस कम्पनीमा रेकर्ड गराएकी थिइन् । मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । रिमेक भर्सनको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ…