Live on
Your Voice, Your Power
काठमाडौँ–तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीत र म्यूजlक भिडियोबाट दर्शक तथा स्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले "बाफ" बोलको म्युजिकल फिल्म रिलिज गरेको छ । बाफ गीतमा पनि तीनपातेकै गायक तथा संगीतकार सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज रहेको छ । गीतले नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक…