संगीत Archives | Page 40 of 83 | Khabarhub Khabarhub

रक फ्लेभरमा ‘तिमी र म’

काठमाडौं– रक फ्लेभरको गीत ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको छ । युवाप्रेम र आकर्षणको भावना व्यक्त गरिएको गीतमा विकल खतिवडाको शब्द छ । म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन् । जिदेन तामाङको छायांकन…