Live on
Your Voice, Your Power
काठमाडौं– गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर र अजय कार्कीको संगीत छ । भारतीय रियालिटी शो ‘सारेगमप’मा ‘सेकेण्ड रनरअप’ भएका आचार्य र ‘तिम्ले बाटो फेर्यौ अरे’ को किड भर्सन गाएर चर्चामा आएकी घिसिङले…