संगीत « Khabarhub

‘नेपहपको श्रीपेच’ विजेतालाई १० लाख

काठमाडौं–नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ । डिस होम र मिडिया एकेडेमीको सहकार्यमा आयोजना हुन लागेको शोका लागि टिमले नेपालका केही ठुला सहरहरूमा गएर अडिसन लिनेछन् । कोरोना महामारीको वर्तमान परिस्थितिमा प्रत्यक्ष रुपमा उपस्थित भएर अडिसन लिन नमिल्ने ठाउँमा डिजिटल अडिसन हुनेछ । शोमा र्यापर बालेन शाह र गिरिस खतिवडा निर्णायक हुनेछन्…