Live on
Your Voice, Your Power
काठमाडौं–सेभेन ११ म्युजिक फ्याक्ट्रीले तयार गरेको नयाँ म्युजिक भिडियो ‘टपरीमा भात’ सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्को र एलिना चौहानको स्वर छ । गीतमा नवराज शर्माको शब्द, अनिल जोशीको संगीत र नरेन्द्र वियोगीको एरेन्ज छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, स्मारिका–समारिका ढकालको फिचर्ड छन् । माइकल चन्दको निर्देशन…