Live on
Your Voice, Your Power
काठमाडौं–गायक लक्ष्मण शर्मा र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गीतले प्रेमिल भाव बोल्छ । पहिलो पटक गायनमा पाइला अघि बढाएका शर्माले डेब्यू गायनमै सम्भावनावान क्षमता पस्केका छन् । गीतमा शब्द संगीत दुबै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् ।…