संगीत « Khabarhub

वेदुको ‘तिमी निष्ठुरी हौ’

काठमाडौँ–गायक वेदु सारु मगरको स्वरमा रहेको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेन्टिमेण्टल भर्सनको गीतमा प्रेमवियोगको पीडा प्रस्तुत गरिएको छ । गीतमा गायक मगर र दिनेश सुवेदीको संयुक्त शब्द तथा गायक मगरकै संगीत रहेको छ । गीतमा दिक्षित पौडेलको संगीत संयोजन छ । गीतको भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् ।…