संगीत « Khabarhub

गोरखा सांस्कृतिक समाजमा सुमन

काठमाडौं– गोरखा सांस्कृतिक समाजको तेस्रो अधिवेशनबाट गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारणसभाले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो । समाजका अध्यक्ष वीरबल ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, कवि, कथाकार तथा…